भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

काठमाडौं । जेनजी आन्दोलनको बलमा सुशील कार्कीको नेतृत्वमा गठित नागरिक सरकारले कार्यभार सम्हालेको एक महिना पूरा भएको सन्दर्भमा राष्ट्रिय एकता अभियानले काठमाडौंको माइतीघर मण्डलमा शक्तिशाली दबाब सभा आयोजना गरेको छ।

वर्तमान सरकार र बदलिदो परिस्थितिबारेमा आजपाको पत्रकार सम्मेलन भोली

काठमाडौं । आम जनता पार्टी (आजपा) जेन–जी आन्दोलन, वर्तमान सरकार र अहिलेको बदलिदो परिस्थितिबारेमा बुधबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दैछ ।

गौर जमेको पानीमा डुबेर तीन बालिकाको मृत्यु

राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौर नेपाल–भारत सीमा क्षेत्रमा जमेको बाढीको पानीमा डुबेर सोमबार बिहान ३ जना बालिकाको मृत्यु भएको छ ।

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र छलफलहरु हुन थालेका छन् ।

भारतका सन्त प्रेमानन्द महाराजलाई किड्नी प्रदान गर्ने अभियन्ता कामको संकल्प घोषणा

काठमाडौं । भारतका महान सन्त प्रेमानन्द महाराजलाई किड्नी प्रदान गर्ने नेपालको सिरहाका दलित अभियन्ता अशेश्वर कामतले संकल्प घोषणा गरेका छन् ।

सन्तोषीले बनाइन् दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपालकी ‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको प्रतिष्ठित दिल्ली हाफ म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

स्थानीय सम्वाद्

संविधानमा स्थानीय तहलाई अधिकार सम्पन्न भनिएको छ, तर कार्यान्वयनमा छैन

आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न किसिमका अवसरहरु हुन्छन् । उद्योग, कलकारखाना लगायत खोल्न सकिनेछ । भारतको नोयडालाई हेर्नुस् । आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न राष्ट्रहरुबाट लगानीकर्ताहरु आउँछन् ।

प्रभु बैंक तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच व्यवसायिक साझेदारीका लागि एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

आइएमई पे र खल्तीबीच हुने मर्जरमा नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरिएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ ।

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड”

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा जेठ २० गतेदेखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ ।

प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

भक्तपुरमा ‘लिटिल लिजेण्डस सिजन १’ सम्पन्न, बालबालिकाले देखाए कला र प्रतिभा

भक्तपुर । एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) भक्तपुर जिल्ला कमिटीको आयोजनामा लिटिल लिजेण्डस सिजन १ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

सक्किगोनीका कलाकार सागर लम्साल ‘बले’द्वारा बि स्टार सलुनको उद्घाटन

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले उद्घाटन गरेका छन् ।

‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन

काठमाडौं । दर्शकहरुको अपार साथपछि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपिएको छ । एक साताअघि मंसिर १६ बाट मंसिर २३ सम्म मञ्चन मिति थपेको यस नाटककले पुनः अन्तिम एक शो थप गरेको हो ।

स्वास्थ्य शैली

सर्लाहीमा २६ जना मलेरियाका बिरामी भेटिए

सर्लाही, २० जेठ । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप ४ जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा थप ४ जना बिरामी थपिएका जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

भारतको शाल्बी अस्पतालले नेपालमा सेवा सुरू गर्दै

काठमाडौं, १३ फागुन । अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि आफ्नो सेवा सुरू गर्ने भएको छ । भारतको अहमदाबादमा रहेको उक्त अस्पतालले यहाँका विभिन्न अस्पतालसँग सहकार्य गरेर सेवा सुरु गर्न लागेको जानकारी दिएको छ ।

प्रदेश नं. २ मा स्वास्थ्य नीति मस्यौदा तयार

जनकपुरधाम, २९ माघ । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

शिक्षा

पर्सामा विद्यालय हस्तान्तरण प्रमाणपत्र अनिवार्य

वीरगञ्ज, १९ जेठ । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका २ वटा संगठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ ।

विद्यालय तहका पाठ्यपुस्तक छपाईमा विलम्ब, समितिमा सांसदहरूको आक्रोश

काठमाडौँ, ११ जेठ । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा विलम्ब गरेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका छन् ।

सप्तरीका ७१ विद्यालय शैक्षिक सुधारका लागि छनिए

राजविराज, ६ फागुन । सप्तरी जिल्लाका ७१ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् ।
.

अन्तर्वार्ता

तराई–मधेश विखण्डित छ, यसलाई एकाकार गराउन सुरुवात गरेका छौं

अहिले मधेश भूगोल र सामाजिकरुपले बाँडिएको छ । यी दुईटै चुनौती पार गर्न धेरै ठूलो त्याग, कठिनाई र संघर्षको आवश्यकता पर्छ । यसमा संघीय लोकतान्त्रिक मोर्चा सफल हुनैपर्छ । अन्यथा, दुईचार थान सांसद सदस्य, प्रदेशको सरकारमा मात्रै सीमित रह्यो भने अहिले पनि त छँदैछ । यदि त्यतिमा मात्रै सीमित रह्यो भने यो मोर्चाको कुनै खासै औचित्य देखा पर्दैन । त्यसकारणले यो चुनौतीपूर्ण काम छ ।

सम्पादकीय

मधेशको दुर्दशाप्रति कहिले सचेत हुने ?

मधेशको दुर्दशाप्रति चिन्तितझैं देखिने राज्यसत्ता विभिन्न चातुर्यताका साथ नीतिगत, नियतीगत र स्वसामुदायिक दूत पठाएर दमन गराई मधेशको अधिकार प्राप्तिको आन्दोलन वर्षौं पछाडि पार्न सफल देखिएको छ ।

जनताको जीवनस्तरमा किन परिवर्तन भएन ?

पहिलेको मधेश र अहिलेको मधेशका निकै भिन्नता छ तर पनि मधेशी जनताको अपेक्षा र यहाँको सम्भाव्यताबमोजिम विकासले गति लिएको पाइँदैन । उन्नत खेती प्रणालीका लागि दक्ष र मिहिनेती जनशक्तिको आवश्यक्ता पर्छ जो मधेशमा छैन, प्राविधिक जनशक्ति र प्रविधि मधेशमा पुग्दैन ।

संघीय लोकतान्त्रिक मोर्चाको चुनौति

तराई–मधेशकेन्द्रित सात राजनीतिक दलहरुले घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चाप्रति खासगरी आम जनसमुदायमा हर्ष न विष्मात्को अवस्था देखिएको छ । तराई–मधेश आश्रित मुख्य सात दलहरु एक ठाउँमा मोर्चाबन्दी वा गोलबन्द हुनु निश्चितरुपमा उत्साहपूर्ण कुरा हो तर किन आम जनमानसमा विश्वास जगाउन सकेको छैन ।

प्रेस बिज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र

उपेन्द्र यादव सम्मिलित संघीय लोकतान्त्रिक मधेशी मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको छबु“दे सहमति

उपेन्द्र यादव सम्मिलित संघीय लोकतान्त्रिक मधेशी मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको छबु“दे सहमति

झलनाथ खनाल नेतृत्वको सरकारमा जान गरिएको सहमति

मिति २०६७ साल चैत ९ गते हामी मुलुकमा तीन प्रमुख दलहरू शान्ति प्रक्रियाको पूर्णता, संविधानसभाबाट नयाँ संविधानको निर्माण, तराई मधेशका समस्याहरूको सम्बोधन र सत्ता साझेदारी अन्तर्गत राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्ने सम्बन्धमा निम्न विषहरूमा सहमत भएका छौं

शान्ति, संविधान र संयुक्त सरकार सञ्चालनका लागि एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको सहमति

संविधानसभा व्यवस्थापिका संसद्मा नयाँ प्रधानमन्त्री चयनका लागि २०६८ भदौ ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध दलहरूले एकीकृत माओवादीका तर्फबाट उम्मेदवार रहनुभएका माननीय डा. बाबुराम भट्टराईका पक्षमा मतदान गर्ने निर्णय गरेकोमा माओवादी पार्टीले यसलाई हार्दिकताका साथ स्वागत गरेको छ ।