१) मंसिर ४ मै निर्वाचन गर्न प्रतिबद्ध रहने ।
२) प्रत्यक्षतर्फ सिट संख्या २ सय ४०, समानुपातिकतर्फ ३ सय ३५ र मन्त्रिपरिषद्ले १० जना मनोनीत गरी ५ सय ८५ सदस्यीय बनाउने ।
३) मतदाता नामावली अद्यावधिक गर्न दुई साता म्याद थपका लागि निर्वाचन आयोगलाई अनुरोध गर्ने ।
४) संविधानका आधारभूत सिद्धानतबारे सहमति कायम गर्ने कार्यअघि बढाउने ।
५) राजनीतिक समिति विस्तार गरी मोर्चा र निर्वाचनमा आउने अन्य महत्वपूर्ण दललाई सहभागी गराउने ।
६) उच्चस्तरीय राजनीतिक समिति र मोर्चा धाँधलीरहित चुनाव गराउन प्रतिबद्ध रहने ।
मिति ः २०७० साउन ३१ गते
तपाईको प्रतिक्रिया