गायत्री एण्ड सन्सले बजारमा जाडोका घरायसी सामग्री ल्यायो

अर्थ/वाणिज्य

12/25/2019


काठमाडौं, ९ पुस । नेपालीका लागि उच्च गुण्स्तरीय घरायसी सामग्री आपुर्ति गर्दै आएको जनाउँदै जाडोका लागि हिन्डवेयर, लाइफर, पोलार र सन्फेल्मको सामाग्री वितरण गर्दै आएको गायत्री एण्ड सन्स प्रालिले जनाएको छ ।

कम्पनीले अहिलेकोे मौसमलाई मध्यनजर राख्दै रुम हिटर, इलेक्ट्रिक गिजर तथा ग्याँस गिजर, हटपट तथा केटली र वाटर डिस्पेन्सर जस्ता जाडोका उपकरणहरु बजारमा उपलब्ध गराएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ