काठमाडौं, १० बैशाख । प्रभु बैंकले आफ्नो वेबसाइटमा रहेको ‘अनलाइन ए्सी ओपनि’ बटन बाट नै अनलाइन खाता खोल्न सकिने सुविधा ल्याएको छ । अनलाइन खाता खोल्न आवश्यक सम्पूर्ण डकुमेन्ट त्यही वेबसाइटमा अपलोड गर्न सकिने जनाइएको छ । अब आफ्नो घर, कार्यालय तथा जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा बैंकमा अनलइन खाता खोल्न सकिनेछ ।
तपाईको प्रतिक्रिया