काठमाडौं, २० असोज । जगदम्बा मोटर्स र दराज एपबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार दराज एपबाट टिभिएसका मोटरसाइकल वा स्कुटर किन्ने पहिलो २० जनाले ५५ सय रुपैयाँ बराबरको छुट भौचर पाउनेछन् ।
त्यस्तै एपबाट स्कुटर वा मोटरसाइकल किन्ने एकजनाले टिभिएस आरटिआर १६० भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
अक्टोबर १४ सम्म ‘दराज दसैं धमाका’ नामक स्किममा टिभिएसका मोटरसाइकल खरिद गर्ने ग्राहकले यस्तो छुट प्राप्त गर्न सक्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया