नागरिक लगानी कोष र न्यादी हाइड्रोपावर कम्पनीबीच सम्झौता

अर्थ/वाणिज्य

9/10/2020

काठमाडौं, २५ भाद्र । नागरिक लगानी कोष र न्यादी हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । सो कम्पनीले नागरिक कोषलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गर्ने गरी सम्झौता गरेको हो ।

सम्झौताअनुसार कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्तम आमात्य र कोेषका तर्फबाट कार्यकारी निर्देशनक रमण नेपालले हस्ताक्षर गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ