बाँके, १५ पुस । गरिमा विकास बैंकको शाखा कार्यालय बाँकेको नेपालगन्जमा उद्घाटन भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको शाखा स्थापनाले बाँकेको आर्थिक विकासमा टेवा पु¥याउने धारणा राखेका छन् ।
नेपालगञ्जमा बिहीबार बैंकको ६०औँ शाखाको रुपमा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ढकालले हरेक नागरिकमा वित्तिय पहुँच पुगोस् भन्ने उद्देश्यले शाखा स्थापना गरिएको बताए ।
तपाईको प्रतिक्रिया