प्रि क्वाटर फाइनलमा माछापुच्छ«े बैंक

अर्थ/वाणिज्य

2/18/2020

काठमाडौं, ७ फागुन । माछापुच्छे« बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलअन्तर्गत माछापुच्छे« बैंकले सनराइज बैंकलाई तेस्रो दिनमा ४ विकेटले पराजित गरी प्रि क्वाटर फाइनलमा प्रवेश गरेको हो । क्वाटर फाइनल प्रवेशका लागि माछापुच्छे« बैंकले मङ्गलबार प्राइम कमर्सियल बैंकसँग प्रतिस्पर्धा गर्नेछ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि सञ्चालन भइरहेको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ