विद्युत चुहावट नियन्त्रण गर्न निशुल्क विद्युत मिटर वितरण

अर्थ/वाणिज्य

12/21/2019

कपिलवस्तु, ६ पुस । यशोधरा गाउँपालिको वडा नं ८ मा निःशुल्क विद्युत मिटर वितरण गरिएको छ । विद्युत चुहावट नियन्त्रण गर्न निःशुल्क विद्युत मिटर वितरण गरिएको छ ।

‘विद्युत चुहावट गर्नु दण्डनीय अपराध हो’ विद्युत चुहावट गर्ने अभियानमा घरदैलो निःशुल्क सिङ्गल फेस विद्युत मिटर वितरण यशोधरा गाउँपािलका वडा नम्बर ८ का विपन्न, पिछडावर्ग, आर्थिक स्थिति कमाजोर भएका ५० परिवारलाई गरिएको हो ।

निःशुल्क विद्युत मिटर वितरणबाट हुकिङ्ग लगाएर विद्युत चोरी काम गरेर विद्युत चुहावट नियन्त्रण गर्न नेपाल विधुत प्राधिकरण तौलिहवा वितरण केन्द्रले विश्वास लिएको ईन्जिनियर विशाल लमिछाने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ