काठमाडौं, २४ माघ । लुम्बिनी विकास बैंकले विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।
बटुवल उपमहानगरपालिका ११ प्रगतिनगरस्थित प्रगति माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरेर विद्यार्थिको हसौला बढाएका छन् । कम्प्युटर विषयको व्यावहारिक शिक्षाका लागि सहयोगस्वरुप पाचँ थान कम्प्युटर हस्तान्तरण गरेको छ उक्त कम्प्युटर बैंकका मुख्य प्रबन्धक दीपक खनालले विद्यालयका प्रधानाध्यापक शिवकुमारि अर्याललाई हस्तान्तरण गरे ।
खनालले जीवनउपयोगि शिक्षाको ज्योति फैलाउँदै समग्र देशको समुन्नतिका लागि योग्य जनशतिmको आधार तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया