विराटनगर, ३ मंसिर । सिद्धार्थ बैंकले मोरङको ट्राफिक चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले सर्वसाधारण तथा उद्यमीमाँझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा संचालनमा ल्याएको हो । यो शाखा विस्तारसँगै सिद्धार्थ बैंकको कुल शाखा संजाल संख्या १७२ पुगेको छ ।
तपाईको प्रतिक्रिया