काठमाडौं, १५ असोज । सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुर नगरपालिकामा ८३औं शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेको बैंकले जनाएको छ ।
विस्तारित शाखाबाट त्यस आसपासका आम नागरिकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न सहज हुने बैंकको विश्वास छ । हाल बैंले ८३ शाखा, १५ विस्तारित काउन्टर र ८१ एटिएमबाट बैंकिङ सेवा दिइरहेको छ ।
तपाईको प्रतिक्रिया