सानिमा–ग्रान्डी सम्झौता

अर्थ/वाणिज्य

1/20/2020

काठमाडौं, ६ माघ । सानिमा लिमिटेड बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकको ग्राहकलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तनीका साथै अस्पतालका विभिन्न सेवा सुविधामा ७.५ प्रतिशतसम्म छुट प्राप्त गर्नसक्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ