काठमाडौं, २५ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त अध्यक्ष डा.महतोलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा।उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।
डा.महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्षसमेत हुन् ।
तपाईको प्रतिक्रिया