काठमाडौं, १२ चैत । नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले आफ्नो पहिलो ‘Brand Week’ Campaign ‘Shop Smart, Save Big’ ट्याग लाइन सहित चैत्र ८ गते देखि सुरु गरेको छ। सो Campaign चैत्र १४ सम्म जारी रहने कम्पनीले जनाएको छ।
Campaign अन्तर्गत ग्राहकहरूले निम्न अनुसारका ब्रान्ड हरूमा ६५% सम्म छुट प्राप्त गर्न सक्ने छन्।
1. Bella Vita - Up to 20%
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।
तपाईको प्रतिक्रिया