काठमाडौं, १ पुस । अमेरिकाको न्यूजर्सीमा मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति समारोह मनाइएको छ ।
एशोसिएशन अफ तराइयन इन अमेरिकाद्वारा आयोजित कार्यक्रममा विद्यापतिका कृति र उनको देनबारे चर्चा गरिएको थियो ।
त्यस अवसरमा कलाकारहरुले विद्यापतिरचित गीत पनि गाएका थिए ।
तपाईको प्रतिक्रिया