एनआरएनए प्रतिनिधि र भारतीय उच्चायोगबीच भेटघाट

समाचार

1/13/2020

काठमाडौं, २८ पुस । विश्व हिन्दी दिवसको उपलक्ष्यमा अफ्रिकी मुलुक युगाण्डामा कार्यरत नेपाली र युगाण्डास्थित भारतीय उच्चायोगका प्रमुख तथा अधिकारीबीच कम्पालामा भेटघाट भएको छ ।

इन्डियन एसोसिएसनको निमन्त्रणामा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष बिनोद थापाको सल्लाह अनुसार अंग्रेजी नयाँ बर्षको पहिलो भेटघाट तथा छलफल भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ