वीरगंज, २६ पुस । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जी पी प्रथम प्रदेश स्तरिय गोल्ड कपको समितिहरुको चयन गरेको छ ।
बसेको बैठकले माघ १८ गते देखि प्रदेश स्तरिय हुने गोल्ड कपका लागि गिरिजा प्रसाद कोईराला फाउण्डेशनले आज खेलकुद समिति तथा उप समितिहरुको गठन गरेको हो ।
जिपी फाउण्डेशन पर्साका सभापति मोहम्मद शहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकले जी पी प्रथम गोल्ड कपका विभिन्न उप समितिहरुको गठन भएको फाउण्डेशनका सदस्य धिरज गुप्ताले जनाएका छन् ।
फाउण्डेशनले ५० सदस्यि मुल समितिको चयन गरेको छ । ९ उप समितिले सम्र्पुण गतिविधि तथा व्यवस्थापन मिलाउने र्निणय गरेकोृ मुल समितिका अध्यक्ष मोहम्मद शहाबुद्दिनले जनाए ।
बसेको बैठकले पुरस्कार तथा अतिथि सत्कार समितिमा मिंटु देवि सिंह ,मञ्च तथा ग्राउण्ड व्यवस्थापन समिति धिरज कुमार गुप्ता , र्अथ समितिमा मनोज राउत कुर्मी ,प्रचार प्रसार समितिमा शेखर छतकुलि ,इरफान अलि तथा लाल किशोर सिंह ,होटल तथा खाना व्यवस्थापन समिति सन्तोष सिंह , प्रथमिक उपचार समिति जयमोद ठाकुर , यातायात समिति जयमंगल कापर लगायतका व्यतिmहरुलाई जिम्मा लगाएको छ ।
फाउण्डेशन र्पसाका सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकमा विशेष अतिथि माननिय ओम प्रकाश शर्मा, प्रेश युनियन र्पसाका उपाध्यक्ष शेखर छतकुलि, लाल किशोर सिंह, इरफान अलि, मनोहर साह, धिरज कुमार गुप्ता, दिलिपराज कार्की, सन्तोष सिंह, मनोज राउत कुर्मि, वडा नं १५का वडाध्यक्ष गजेन्द्र पटेल, कालु सिंह, जितेन्द्र सिंह, शेख निजामुदिन, कमलेश कुमार कर्ण, अख्तर अंसारी, नगेन्द्र चौधरी लगायतका फाउण्डेशन र्पसाका सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया