चोरीपैठारीको साढे दुई लाखभन्दा बढीको सामान बरामद

समाचार

12/6/2019

बाँके, २० मंसिर । जिल्लाको जानकी गाउँपालिका १ स्थित साईगाउँबाट एपीएफ टोलीले करीव दुई लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो  ।

एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ