काठमाडौं, ८ पुस । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेटघाट गरेका छन् ।
पुरीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा विदाई भेटघाट गरेका हुन् ।
राष्ट्रपति भण्डारीसँगको विदाई भेटमा नेपाल र भारतबीच रही आएको आपसी सम्बन्ध, हित र चासोको बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया