काठमाडौं, २९ भाद्र । विश्व प्रेस काउन्सिलको महासचिवमा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ निर्वाचित भएका छन् । अजरबैजानमा सम्पन्न सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन् । उनी यसअघि विश्व प्रेस काउन्सिलको उपाध्यक्ष थिए ।
तपाईको प्रतिक्रिया