सुनसरी, १ पुस । सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकालाई भारत सरकारले एम्बुलेन्सल सहयोग गरेको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासले देवानगन्ज गाउँपालिकालाई एक थान एम्बुलेन्स उपलब्ध गराएको हो ।
स्थानीय जनताको सुविधाका लागि भारतीय राजदूतावासले सो एम्बुलेन्स प्रदान गरेको सञ्चारकर्मी वीरेन्द्र केएमले जनाएका छन् ।
तपाईको प्रतिक्रिया