बर्दिया, २ असोज । सवारी ज्यान मुद्धाका फरार प्रतिवादी बर्दिया गुलरिया नगरपालिका–८ बस्ने ३१ वर्षीय दशरथ थारु (चौधरी) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
मुद्धामा २०७३ पुस ६ गतेदेखि फरार दशरथलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दशरथलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गुलरियामा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया