नेपालगन्ज । नेपाल–भारत खुला सीमा सम्वाद समूहले सीमा क्षेत्रका नागरिकले भोग्दै आएको समस्या र समाधानका उपायबारे अन्तर सम्बन्ध सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको विस्तारित केन्द्रयि समिति बैठक काठमाडौंस्थित अनुपम फुड ल्याण्डमा सुरु भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको हो ।
महोत्तरी । संघीय हिन्दु गणतान्त्रिक देश स्थापना एवम् चिनियाँ विस्तारवाद र जिहादी अतिवादको विरुद्ध कार्य गर्दै आएको “राष्ट्रिय एकता अभियान“ ले महेश कुमार यादवको अध्यक्षतामा “राष्ट्रिय एकता अभियान, महोत्तरी“ को जिल्ला तदर्थ समिती गठन गरेको छ ।
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी युवा संघको सप्तरी जिल्ला समिति पुनर्गठन भएको छ ।
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा यही लुम्बिनीमा शुक्रबार भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न भएको छ ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालले उत्पीडित विश्वका सबै मानव समुदायको मानव अधिकार रक्षाको विषयमा ध्यान दिन सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडेमी अफ साइन्सेसका पदाधिकारीबीच आपसी सहकार्यका बिबिध विषयमा छलफल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज उक्त छलफल भएको हो ।
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका विविध बिषयमा उच्चस्तरीय छलफल भएको छ ।
मोरङ । भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर भई फरार पाँच जना प्रतिवादी पक्राउ परेका छन् ।
नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
जनकपुरधाम । किसानले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेको भन्दै मधेश प्रदेशसभाकी सांसद रानी शर्मा तिवारीले सरकारलाई ध्यानाकर्षण गराएकी छन् ।
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको व्यवस्था असफल भईसकेको बताएका छन् ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ बिभिन्न कार्यक्रम गरी मनाएको छ ।
सुनसरी । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोसी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ ।
महोत्तरी । “सभ्य समाजको पहिचान : लैगिक हिंसा विरुद्धको अभियान“ भन्ने मूल नाराका साथ “लैगिक हिंसा विरुद्धको १६ दिने अभियान– २०२३“ नगर प्रमुख हरि प्रसाद मण्डलको प्रमुख आतिथ्यमा जनचेतनामूलक र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी मनाइएकोछ ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को पुनर्संरचना गर्ने बिषयमा गठित सुझाव उपसमितिले तयार गरेको प्रतिवेदन कृषि तथा पशुपञ्छी विकास मन्त्री डा.बेदुराम भुसाललाई बुझाएको छ ।