12/4/2018

काठमाडौँ, १७ मंसिर । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा मङ्सिर २२–२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ ।

12/4/2018

मोरङ, १७ मंसिर । मोरङ र रौतहट जिल्लामा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

12/3/2018

लमही, १७ मंसिर । दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ ।

12/3/2018

विराटनगर, १७ मंसिर । राज्यले कञ्चनपुर घटनाका दोषी पहिचान गर्न नसकेको भन्दै मानव अधिकार तथा शान्ति समाजले कडा आलोचना गरेको छ ।

12/3/2018

धनगढी, १७ मंसिर । आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।

12/3/2018

जनकपुरधाम, १७ मंसिर । विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ ।

12/3/2018

सिरहा, १७ मंसिर । नेपाल बड्ही समाज सिरहाको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

12/3/2018

धनगढी, १६ मंसिर । प्रा डा गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

12/2/2018

चितवन, १६ मंसिर । पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो ।

12/2/2018

लहान, १६ मंसिर । कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

12/2/2018

महोत्तरी, १६ मंसिर । ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।

12/2/2018

तौलिहवा, १६ मंसिर । समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रूपमा परिचित पशुपति प्रताप पुस्तकालयको निर्माणाधीन भवनको सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले रु ५१ हजार ११५ सहयोग गरेका छन् ।

12/1/2018

रौतहट, १५ मंसिर । रंगारंग कार्यक्रमकाबीच गौर नगरपालिका जिल्लाको १४औं खुल्ला दिसामुक्त नगरपालिका घोषणा भएको छ ।

12/1/2018

कपिलवस्तु, १५ मंसिर । कपिलवस्तु यातायात व्यवसायी समिति तौलिहवाको नवौ अधिवेशनबाट सन्तोष हमाल निर्वाचित भएका छन् ।

12/1/2018

नेपालगन्ज, १५ मंसिर । पश्चिम नेपालमा पाइने खाद्य वस्तुको बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा ‘खाद्य मेला २०७५’ आयोजना गरिने भएको छ ।

12/1/2018

सप्तरी, १५ मंसिर । तिलाठी कोइलाडी गाउँपालिकामा पशु स्वास्थ परीक्षण तथा व्यावसायिक पशुपालनसम्बन्धी निःशुल्क घरदैलो अभियान शुरु भएको छ ।

12/1/2018

मोरङ, १५ मंसिर । यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य संघले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई आर्थिक सहयोग गरेको छ ।

12/1/2018

रुपदेही, १५ मंसिर । लुुम्बिनीको शिवगढियाकी ३२ वर्षीय एक युवती आफ्नै ससुराको यौन शोषणबाट पीडित छिन् । बाबु समानका ससुराबाट दैनिकजसो हुने जबर्जस्ती यौन शोषणका

12/1/2018

कपिलवस्तु, १५ मंसिर । कपिलवस्तुमा ५०१ जना एचआइभी एड्स सङ्क्रमित रहेको पाइएकोे छ । जिल्लामा फेला परेका ५०१ जनाले अहिले ‘एआरटी’ नामक औषधि सेवन गरी रहेका छन् । तीमध्ये ५६ जना बालबालिका रहेका छन् ।

12/1/2018

काठमाडौं, १४ मंसिर । कतारको हमद हस्पिटलले नेपालका राम जन्म शर्मा लोहारलाई सम्मान गरेको छ ।

12/1/2018

कपिलवस्तु, १४ मंसिर । गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन् ।

12/1/2018

धनगढी, १४ मंसिर । सरकारले कमैया मुक्तिको घोषणा गरेको लामो समय भइसक्दासमेत पुनस्र्थापना कार्यले अझै पूर्णता नपाएपछि कैलालीका मुक्तकमैयाले आन्दोलनको घोषणा गरेका छन् ।

12/1/2018

रुपन्देही, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १४औँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाउन शुरु गरेको छ ।

12/1/2018

राम नारायण पंडित, सिरहा, १४ मंसिर । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

12/1/2018

काठमाडौं, १४ मंसिर । मलेसियामा सम्पन्न इन्टरनेसनल इपो फेसन विक सिजन–२ मा नेपालबाट युवा फेसन डिजाइनर तथा मोडल प्रेम देवले मिथिला कल्चरलाई मोर्डन थिम दिएर तयार पारेका पहिरन प्रदर्शन गरेका छन् ।

ट्रेन्डिङ