11/21/2018

कैलाली, ५ मंसिर । उद्यमशीलताको विकास तथा प्रवद्र्धनका लागि धनगढीमा अन्तर्राष्ट्रियस्तरको उद्यमशीलतासम्बन्धी सम्मेलन हुने भएको छ ।

11/21/2018

सुनसरी, ५ मंसिर । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ ।

11/20/2018

जनकपुरधाम, ४ मंसिर । प्रदेश २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मंसिर ५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

11/20/2018

रुपन्देही, ४ मंसिर । बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् ।

11/20/2018

कपिलवस्तु, ४ मंसिर । कपिलवस्तु जिल्ला ट्राफिक प्रहरी कार्यालय, गोरुसिंगेले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा टिप्पर चालकलाई सवारी टाइम कार्ड वितरण गरेको छ ।

11/20/2018

लमही, ४ मंसिर । दाङको बाढीपीडित क्षेत्रमा बाँसैबाँसका टहरा देख्न सकिन्छ । बाँसका टहरामा बस्नुपर्ने बाढीपीडितको बाध्यता बनेको छ ।

11/20/2018

परासी, ४ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ ।

11/20/2018

झापा, ४ मंसिर । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् ।

11/20/2018

राकेश यादव, रौतहट, ४ मंसिर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ५ स्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयका प्रबन्धक उमेश प्रसाद बास्कोटा र लेखापाल अनन्त कुमार चौधरीले ३ करोडभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ ।

11/20/2018

काठमाडौं, ३ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापासँग भारतीय सेनाका रथी अश्विनी कुमारले शिष्टाचार भेट गरेका छन् ।

11/20/2018

काठमाडौं, ३ मंसिर । भारतस्थित पवित्र तीर्थस्थल गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा अर्पण गरिएको छ ।

11/20/2018

जनकपुरधाम, ३ मंसिर । भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ ।

11/20/2018

काठमाडौं, ३ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिको अध्यक्षमा डा. इन्दिरा श्रेष्ठ चयन भएकी छन् ।

11/20/2018

दाङ, ३ मंसिर । राप्ती नदीमा साढे तीन किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको छ ।

11/20/2018

रौतहट, ३ मंसिर । दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

11/20/2018

पर्सा, ३ मंसिर । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट एपीएफ टोलीले करीव २ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

11/20/2018

रुपन्देही, ३ मंसिर । बुटवल उपमहानगरपालिका–५ ट्राफिक चोकबाट बाग्लुङ, बाग्लुङ नगरपालिका–१ रामरेखा बस्ने १८ वर्षीय संगम थापालाई नियन्त्रीत लागूऔषध

11/20/2018

बर्दिया, ३ मंसिर । बर्दिया र मोरङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

11/20/2018

धनुषा, ३ मंसिर । लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडा बस्ने श्यामसुन्दर यादवको घरमा सोमबार दिउसो आगलागी हुँदा करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

11/19/2018

राजविराज, ३ मंसिर । सप्तरीको राजविराज नगरपालिकामा सोमबार समुदाय प्रहरी साझेदारी अनुगमन तथा मूल्यांकन समिति गठन गरिएको छ ।

11/19/2018

महोत्तरी, ३ मंसिर । जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।

11/19/2018

सप्तरी, ३ मंसिर । सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ ।

11/19/2018

महोत्तरी, २ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् ।

11/19/2018

धनगढी, २ मंसिर । ‘तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमा’ काठमाडौँको हिमालयन ह्वाइट हाउस र कञ्चनपुरको लिटिल बुद्ध एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन् ।

11/19/2018

काठमाडौं, ३ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ ।

ट्रेन्डिङ