सर्लाही, १८ असोज । गोडैता नगरपालिका–७ मुस्लिम टोल बस्ने सागीर मंसुरीको ३ वर्षीय छोरी निसोरी खातुनको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।
घरमा टर्च लाईट चार्जबाट निकाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएकी निसोरीलाई उपचारको लागि स्थानीय मेडिकल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया