काठमाडौं, ३ असोज । संविधान दिवस जारी भएको दिन असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै गर्दा माइतीघर मण्डलाबाट २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संविधानको विरुद्धमा प्रदर्शन गरेको भन्दै प्रहरी २५ जना युवाहरुलाई पक्राउ गरेको हो । तराई मधेश राष्ट्रिय परिषद्का नेता कार्यकर्ताहरु पक्राउ परेको स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया