चोरीपैठारीको लत्ताकपडा बरामद

समाचार

11/18/2018

पर्सा, १ मंसिर । जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ