बाँके, ७ फागुन । नेपालगंज उपमहानगरपालिका–१८ स्थित भेरी अटो वर्कशप बाहिर बनाउनको लागि राखिएको जिपसी सुजुकी जिपमा मंगलबार बिहान आगलागी भएको छ ।
आगलागी हुँदा जिप पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया