कपिलवस्तु, ६ साउन । मायाँदेवी गाउँपालिका–४ नाकरचौडाबाट बाणगंगा नगरपालिका १ जितपुर वस्ने १८ वर्षिय कृष्ण खाँणलाई नियन्त्रत आगुऔषध नाईट्रोभेट ट्यावलेट १ पिस र विनस्पास्मो १ सय १८ ट्यावलेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेका हो । उक्त स्थानमा सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री खाणलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी पक्राउ पारेको हो ।
तपाईको प्रतिक्रिया