नेपाल नेत्र ज्योति संघ कपिलवस्तुमा रमेश शर्मा विजयी

समाचार

10/8/2018

इमरान खान, कपिलवस्तु, २२ असोज । नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको निर्वाचन २०७५ सम्पन्न भएको छ ।

सम्पन्न निर्वाचनबाट अध्यक्षमा रमेश शर्मा विजयी भएका छन् भने सदस्यहरुमा मनोज कुमार श्रीवास्तव, गोपाल भण्डारी, राजेश उपाध्याय, प्रेम मोहन सिंह, जनार्दन पराजुली, बिरेन्द्र कुमार बर्मा, बलराम घिमिरे, ध्यानेन्द्र मणि त्रिपाठी, कृष्ण केश श्रेष्ठ, कृष्ण कुमार के.सी. निर्वाचित भएका छन् । त्यस्तै, महिलमा रिता मिश्रा र माधुरी श्रेष्ठ विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ