धनुषा, २३ पुस । ६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरी फरार रहेका अभियुक्त हंशपुर नगरपालिका– ८ बस्ने ५३ वर्षीय कल्याण कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया