मोरङ, १६ असार । सुन्दरहरैचा नगरपालिका १० मितेरी टोलस्थित राम बहादुर सम्बाहाम्फेको १७ महिनाको छोरा पाङ्चुहाङ सम्बाहाम्फेको पानी जम्मा गरी राखेको भाडोमा डुबेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने कमला धिमालको घरमा पानी जम्मा गरी राखेको सिल्भरको भाडोमा डुबेर अशक्त भएका उनको उपचारको लागि सुकुना सामुदायिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया