सुनका गरगहना चोरी

समाचार

1/1/2019

बर्दिया, १६ पुस । ठाकुरदबाबा नगरपालिका–९बाघचोकस्थित उत्तमसुनचाँदी पसलबाट करिब १.५० तोला सुन र १.५० किलो चाँदी गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।

फरार चोरहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ