सिरहा, १ कार्तिक । नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली र छ्ठ पर्वको अवसरमा सुर्योदय सामुदायिक विकास केन्द्र मिर्चैया नगरवालिका बडा नं. ६ मटियर्वाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
संस्थाका अध्यक्ष धर्मेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा सिरहा निर्वाचन क्षेत्र नं. ४ “क” का प्रदेश सभा सदस्य दिलिप कुमार साह, राजपाका केन्द्रिय सदस्य अनिल महासेठ, नेकपाका नेता किशोरी साह, उद्योग बाणिज्य संघ मिर्चैयाका सचिव भरत महासेठ लगायतका संस्थाका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया