वीरगन्ज, २६ कार्तिक । संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले छठ पर्वको अवसरमा दलित तथा असहाय महिलाहरुलाई साडी उपहार दिएका छन् ।
सांसद यादवले संसदीय निर्वाचन क्षेत्र नं. १ मा छठ पुजाको शुभ अवसरमा नगवा, ईनर्वा, लक्ष्मणवा, श्रीपुर, भेडियारी लगायतको ठाउँमा दलित असहाय महिलाहरूलाई साडी जितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया