हिन्दू परिषद्द्वारा हिन्दूवादी अगुवा फुलगेन सिंहको श्रद्धाञ्जली सभा

समाचार

12/30/2018

वीरगंज, १५ पुस । हिन्दूवादी अगुवा फुलगेन सिहको १२ दिनको पुण्यतिथिको अवसरमा हिन्दू परिषद् नेपाल पर्साद्वारा श्रद्धाञ्जली सभा गरेको छ ।

गहवामाई पार्कमा सम्पन्न श्रद्धाञ्जली सभामा हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष सन्तोष पटेल, उपाध्यक्ष विजय गुप्ता, केन्द्रीय सदस्यहरु श्रीराम उपाध्याय, संजय सर्राफ, लालबाबू प्रसाद कुर्मी, सुकदेव साह कानू, प्रदेश न.२ का अध्यक्ष पंडित सचितानंद दुबे, वरिष्ठ उपाध्यक्ष भरत सरार्फ, उपाध्यक्ष नन्दू यादव लगायतको उपस्थिति थियो ।

हिन्दू परिषद् नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभपतित्वमा सम्पन्न भएको थियो । स्वर्गीय सिंह हिन्दू परिषद् नेपाल पर्साका सदस्य समेत रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ