कार्यकर्ता रिहा नगरिए ८ गते नेपाल बन्द: विप्लव

समाचार

2/19/2018

नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेतालाई नियन्‍त्रणमा लिएको थियो ।

नेता कार्यकर्ता रिहा नगरिए ८ गते नेपाल बन्द हुने विप्लवको चेतावनी छ ।

हेर्नुहोस् विज्ञप्ति

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ