उपेन्द्र यादव जनतालाई जवाफ दिन तयार भएर बस्नुपर्दछ : महन्थ ठाकुर (अपिलसहित)

समाचार

काठमाडौं, २१ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्रमाथि विभिन्न आरोपहरु लगाउँदै जनतालाई जवाफ दिन तयार बस्नुपर्ने बताएका छन् ।

अध्यक्ष ठाकुरले बुधबार चार पृष्ठको अपिल जारी गर्दै यस्तो भनेका छन् । उनले उपेन्द्रले जसपा फुटाउनका लागि निर्वाचन आयोगमा निवेदन दिएको आरोप लगाएका छन् ।

उनले अपिलमा भनेका छन्, ‘आफू १८ महिना मा.केपी शर्मा ओलीको सरकारमा बस्दा माग र मुद्दाको सवालमा एउटा सिन्को भाँच्न नसक्नेले हामी १८ दिनमै माग र मुद्दाहरु पूरा गराउँदा हामीलाई औंला देखाइरहेका छन् ।’

यस्तो छ महन्थ ठाकुरको अपिलः

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ