डा.सीके राउतको अध्यक्षतामा मोर्चाको बैठक बस्दै

समाचार

काठमाडौं । तराई–मधेशकेन्द्रित सात राजनीतिक दलको संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्न लागेको छ ।

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको अध्यक्षतामा मध्यबानेश्वरस्थित जनमतको केन्द्रीय कार्यालयमा बुधबार दिनको १ बजेट बैठक बस्ने तय भएको हो ।

सो बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छ्लफल हुने जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ