‘जनमत पार्टीले नेता कार्यकर्तामाथि डर, त्रास र मानसिक दबाब सिर्जना गर्यो’

समाचार

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी सचिवालयले हालै जारी गरेको पत्रप्रति नेता कार्यकर्ताहरु असहमति जनाउन थालेका छन् ।

जनमत पार्टीका नेता अमरेन्द्र यादवले अध्यक्ष डा.राउतलाई ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै पार्टीको सो पत्रले अनुशासनको नाममा नेता कार्यकर्तामाथि डर, त्रास र मानसिक दबाब सिर्जजना गरेको भन्दै असहमति जनाएका छन् ।

नेता यादवले ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘हामी जस्ता युवाहरू आन्दोलनबाट आएका हौं, कुनै चाकरी वा चम्चागिरीबाट होइन। त्यसैले कागजी धम्कीबाट विचलित हुने छैनौं। हाम्रो आस्था सधैँ देश र जनतामा रहन्छ—कुनै पार्टी, जात, धर्म, समुदाय वा व्यक्तिमा होइन।’

ध्यानाकर्षण पत्रः

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ