डा.सीके राउत र डा.जयकान्त राउतलाई स्वेच्छिक राजीनामाका लागि २४ घण्टे अल्टिमेटम

समाचार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र संगठन विभाग प्रमुख डा.जयकान्त राउतलाई स्वेच्छिक राजीनामा गर्न २४ घण्टे अल्टिमेटम दिइएको छ ।

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिंह यादवसहित ६ जना नेताले अध्यक्ष र संगठन विभाग प्रमुखलाई स्वेच्छिक राजीनामाका लागि अल्टिमेटम दिएका हुन् ।

यस्तो छ अल्टिमेटमः

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ