काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनिष कुमार मिश्रले नयाँ वर्ष २०८३ को सुखद अवसरमा देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीजनमा शुभकामना व्यक्त गरेका छन् ।
नेता मिश्रले शुभकामना सन्देश जारी गर्दै ‘नयाँ वर्ष २०८३ को सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरूमा सकारात्मक सोच, उज्ज्वल भविष्य तथा हरेक क्षेत्रमा उत्तरोत्तर प्रगति होस् भनी हार्दिक मंगलमय शुभकामना,’ व्यक्त गरेका हुन् ।
उनले यो नयाँ वर्षको सुरुवातसँगै नेपालीजनमा सकारात्मक सोचका साथै उज्ज्वल भविष्य तथा हरेक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।
साथै, उनले तराई–मधेशमा विशेषमा मनाइने ‘सतुवाइन’ ‘जुड्शीतल’ र ‘सिरुवा पावनी’ पर्वको उपलक्ष्यमा शुभकामना दिएका हुन् ।
तपाईको प्रतिक्रिया