‘अग्रगामी मोर्चा’ घोषणा (अवधारणा–पत्रसहित)

समाचार

काठमाडौं । मधेशआश्रित दलहरुसहित आठ राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।

काठमाडौंको थापागाँउस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित एक विषेश समारोहबीच अग्रगामी मोर्चा घोषणा गरिएको हो ।

मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी, खम्बुवान मोर्चा र बहुजन एकता पार्टी नेपाल सहभागी छन् ।

यस्तो छ अवधारणा पत्र

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ