काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ । रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो ।
यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया