प्रधानन्यायाधीशले राजीनामा नदिए डाक्टर केसी आमरण अनसन बस्ने

समाचार

2/28/2018

काठमाडौं, फागुन १६ – प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी दिनु भएको छ । 

डाक्टर केसीले प्रधानन्यायाधिस पराजुलीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेकाले महाअभियोग लगाउनुपर्ने माग गर्नु भएको हो । 

महाअभियोग नलगाए आफु अनसन बस्ने डाक्टर केसीको चेतावनी छ । पराजुलीका शैक्षिक प्रमाणपत्रको सूचना माग गर्दै डा.केसी र अभिवक्ता ओमप्रकाश अर्यालले मंगलबार सर्वोच्चमा निवेदन दिनु भएको थियो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ