नेपाल भारत मित्रता सन्देश दिन भारतको दिल्लीमा वृक्षरोपन कार्यक्रम

समाचार

9/16/2018

अभिषेक गुप्ता, नयाँदिल्ली, १७ भाद्र । भारतको राजधानी नयाँदिल्लीमा नेपाल इन्डिया युथ मिशनले नेपाल भारत मैत्री सन्देशमा वृक्षरोपन अभियान सुरू गरेका छन् । नेपाल इंडिया युथ मिशनले आयोजना कार्यक्रम नेपाल भारत मित्रता सन्देशमा भारतको दिल्लीस्थित नयाँ अशोक नगर छठ घाटमा वृक्षरोपन गरी नेपाल भारत मित्रता बातावरण सन्देश दिएको छ ।

वृक्षरोपन अभियान कार्यक्रममा नेपाल इन्डिया युथ मिसनको अध्यक्ष मधुरेन्द्र जैसवालले नेपाल भारत मैत्री सम्बन्ध र वातावरणमा जोड दिदै दुबै देशका युवालाई आआफ्नो घरमा एक एक वृक्षरोपन गरी वातावरण बचाउनु पर्छ भन्दै यो अभियानमा आउन सबैलाई आहवान गरेको छ ।

वातावरण खराब असर सबै ठाउँमा पर्ने भएको ले बतावरण बचाउन सबै एक जुट भएर आगाडि बढनु पर्छ ्रत्यसैगरी नेपाल भारत युथ मिशन माहासचिव अजित कुमारले एक वृक्षरोपन गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ