इन्काउन्टरमा मनोजलाई १२ गोली

समाचार

2/21/2018

काठमाडौं - इन्काउन्टरमा मारिएका मनोज पुनमाथि १२ गोली लागेको पाइएको छ । पुन र उनका सहयोगी सोम बहादुर आले घटनास्थमै मारिएका छन् । 

 

प्रहरीका अनुसार मनोज पुनलाई १२ गोली लागेको छ ।  अगाडीको भागमा ८ वटा गोली लागेका छन् । बायाँ तिघ्रामा २ वटा र पछाडि ढाडमा १ वटा गोली लागेको छ । 

उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी  १० गोली लागेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ