कांग्रेसलाई बदनाम गर्न खोजियो : देउवा

राजनीति

4/23/2019

झापा, ९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।

उनले कांग्रेसभित्र गुटउपगुट रहेको हल्ला फिजाएर बदनाम गर्न खोजिएको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कम्युनिष्ट नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको जिकिर गरेका हुन् । उनले कांग्रेस कमजोर प्रतिपक्ष नभएको समेत दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ